Sunday, 11 December 2011

♥♥♥♥♥गजल♥♥♥♥♥

किना आयो फुल बनेर मेरो जिबनमा,
आजा काडा रोप्नु थियो भने !
किना लायो चोखो माया मसंग,
आजा धोका दिनु थियो भने !
किना सजायो सपनाको महल,
आजा सबै सपना चक्नाचुर पार्नु थियो भने !
किन सिकायो जिबन जिउन मलाई,
आजा तड्पाएर छाड्नु थियो भने !
किन खायो संगै बाच्ने संगै मर्ने कसमहरु,
आजा सबै बाचा कसम तोड्नु थियो भने !
किन दियो त्यो ज्यान मलाई,
आजा अरुलाई दिनु थियो भने !
किन लाउथे तिमीसंग माया प्रेम,
यस्तो हुन्छ भन्ने थाहा पाएको भए !
किन दिन्थे तिमीलाई मेरो जिवन,
आजा मर्नुन बाच्नु पार्छेउ भन्ने थाहा पाएको भए ॥
®♥♥♥राकेश राई
"अनुप"♥♥♥

Saturday, 10 December 2011

♥♥♥गजल♥♥♥

चौतारीको छाहारीमा बस्नेलाई के थाहा ?
मरुभूमिको ताप कति कति हुन्छ भनेर !
महलमा बस्नेलाई के थाहा ?
झुपडिको आनन्द कस्तो हुन्छ भनेर !
मिलनमा रमाउनेहरुलाई के थाहा ?
बिछोडमा जिउनको ब्याथा कस्तो हुन्छ भनेर !
धोका दिनेहरुलाई के थाहा ?
चोट पाउनेहरुको मन कति जल्छ भनेर !
हरीयालि बसन्तमा रमाउनेलाई के थाहा ?
उजाड मरुभूमिमा जिउन कति गह्रो हुन्छ भनेर !
यो बिदेशिहरुलाई के थाहा ?
अर्काको देशमा बस्नुको भोगाई कस्तो हुन्छ भनेर ॥

®♥♥♥राकेश राई
"अनुप"♥♥♥

♥♥♥♥♥गजल♥♥♥♥♥

♥♥♥♥♥गजल♥♥♥♥♥

पागल झै गरी तिम्रो नामलाई कराउन सकिन,
मुना-मदनले गरेझै माया गर्न सकिन !
मुटुको कुना-कुनामा तिम्रै तस्बिर सजाई राखे,
हातै काटी रगतले तिम्रो नाउ लेख्न सकिन !
तिम्रो आखामा सपनाको संसार खोज्दा,
पागलले झै गरी तिम्रो आखा टोलाएर हेर्न सकिन !
भन्ने शब्द सिद्दाएर तिम्रै रुपको बयान गरे,
गमलाको फुल टिपी तिम्रो शिरमा सजाउन सकिन !
पिजडाको चरीजस्तै छट्पटिदै बाचिरहे,
झुटो कसम खादै तिम्रै नाउमा मर्न सकिना ॥

®♥♥♥राकेश राई
"अनुप"♥♥♥

Rakesh Rai: उसैको लागि साचेर राखेको थिए त्यो फुल, तर उसैले भाच...

Rakesh Rai: उसैको लागि साचेर राखेको थिए त्यो फुल, तर उसैले भाच...: Rakesh Rai:

Saturday, 26 November 2011

उसैको लागि साचेर राखेको थिए त्यो फुल, तर उसैले भाचेर फ्यकिदिएछ, उसैको लागि हासि हासी जिउछु भन्थे, तर उसैले ममाथि घात गर्दा आँशुको थोपाहरु झर्नथालेछ, थाहा थियन मलाई मायामा पनि यसरी रुनुतर्छ भनेर, तर आज थाहा पाउदैछु, त्येसैलेत उनिलाई सम्झि-सम्झि एकान्तामा बसेर पिरतिको गित गाउदैछु, उसैको लागि माया गरेर राखेको थिय त्यो फुल, तर बर्षयामको बर्षात र हुरीले भाचि दिएछ, उसैको लागि हाशिरहेको थिय, तर उसैले मेरो आँखामा आँशु पारेर मदेखि टाढा गईदिएछ, के थाहा मलाई मान्छेले मान्छेलाई धोका दिन्छ भनेर, तर आज म आफै त्यो धोकामा परेकोछु, त्येसैलेत उस्को लागि नभए पनि अरु कसैको लागि जिउदो लाशभएर बाचिरहेकोछु..........!!!!!

Rakesh Rai:

>>>गजल<<< चोखो माया दिन्छु भनि, धोका दिएर गयो किना ??? आफ्नो मुटु दिदा पनि, बिश्वासघात गय्रो किना ??? जुनिभरी साथ दिन्छुभनि, एक्लै छाडेर गयो किना ??? सारा जिबन् सुम्पिदिदा पनि, बिश्वासघात गय्रो किना ??? जुनिभरी संगै जिउँने बाचा गर्छु भनि, बाचा कसम भुलेर गयो किना ??? चोखो माया दिदा पनि, बिश्वासघात गय्रो किना ??? _______________राकेश राई बर्नालु 4 ओखल्ढुङ्गा. हाल: मलेशिया.