Saturday, 26 November 2011

उसैको लागि साचेर राखेको थिए त्यो फुल, तर उसैले भाचेर फ्यकिदिएछ, उसैको लागि हासि हासी जिउछु भन्थे, तर उसैले ममाथि घात गर्दा आँशुको थोपाहरु झर्नथालेछ, थाहा थियन मलाई मायामा पनि यसरी रुनुतर्छ भनेर, तर आज थाहा पाउदैछु, त्येसैलेत उनिलाई सम्झि-सम्झि एकान्तामा बसेर पिरतिको गित गाउदैछु, उसैको लागि माया गरेर राखेको थिय त्यो फुल, तर बर्षयामको बर्षात र हुरीले भाचि दिएछ, उसैको लागि हाशिरहेको थिय, तर उसैले मेरो आँखामा आँशु पारेर मदेखि टाढा गईदिएछ, के थाहा मलाई मान्छेले मान्छेलाई धोका दिन्छ भनेर, तर आज म आफै त्यो धोकामा परेकोछु, त्येसैलेत उस्को लागि नभए पनि अरु कसैको लागि जिउदो लाशभएर बाचिरहेकोछु..........!!!!!

Rakesh Rai:

>>>गजल<<< चोखो माया दिन्छु भनि, धोका दिएर गयो किना ??? आफ्नो मुटु दिदा पनि, बिश्वासघात गय्रो किना ??? जुनिभरी साथ दिन्छुभनि, एक्लै छाडेर गयो किना ??? सारा जिबन् सुम्पिदिदा पनि, बिश्वासघात गय्रो किना ??? जुनिभरी संगै जिउँने बाचा गर्छु भनि, बाचा कसम भुलेर गयो किना ??? चोखो माया दिदा पनि, बिश्वासघात गय्रो किना ??? _______________राकेश राई बर्नालु 4 ओखल्ढुङ्गा. हाल: मलेशिया.